नमस्ते अध्यक्ष
मेल्लेख गाउँपालिका सम्पुर्ण गुनासोहरु सुन्ने अनलाइन माध्यम।
आदरणीय मेल्लेख गाउँवासी तथा दिदी बहिनीहरु, नगरको विकास गाउँवासीको सहयोग, सहभागिता, सद्भाव र सहकार्यमा निर्भर रहन्छ । नगरको सामाजिक, आर्थिक, भौतिक र सांस्कृतिक विकासमा प्रत्येक नगरवासीको बुद्धि, सिप, योजना र परामर्शको अविस्मरणीय योगदान हुन्छ । हामी, गाउँवासीले हामीलाई दिएको विश्वासलाई गाउँवासीले सोचेकै विकासमा परिणत गर्न कृयाशील रहन्छौँ । यसका लागि यस गाउँका सन्दर्भमा तपाईँका कुनै गुनासा, सुझाव, सल्लाह, परामर्श र प्रतिक्रिया भएमा हामीलाई उपलब्ध गराइदिनुभए हामी तपाईँहरूकै सहयोगमा आवश्यक र उपयुक्त सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछौँ ।
“ गाउँवासीको गुनासो नै पालिका विकासको मार्गदर्नश हो। ”
गुनासो दर्ता गर्न पैसा नलाग्ने फोन नं. १८१०५००००१९ मा सम्पर्क गर्नुहोला ।
वा
