मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : २१ पुष २०८०, शनिवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वडा / कार्यालय : वाडा नं ६
विभाग : -
विषय : बजेट बिनियोजन सम्बन्धमा
विवरण : आ ब २०८०/८१ को बार्सिक बजेट बितरणमा गा पा बाट बिनियोजन भएको बजेट मा मेरो घोर बिरोध छ। जस्तै सडक स्तोर्न्नती मा मेल्लेख गा पा को वडा न ६ मा भएको बिनियोजन बारे। ६ न वडा मा भएको २ वटा main सडक मा बजेट 0 छ. यद्यपि ठाडागडा बजित सडक मा १३ लाख किन ? जसका लाभान्वित घर्धुरी जम्मा ६ वटा छ्न , जसलाई समानान्तर बिकासको दृस्ठिकोण ले हेर्दा सोडशाको ०.००००7% ले सहभागिता देखिन्छ । यसको प्रमुख उदेश्य के होला ? कसैको ब्याक्तिगत स्वार्थ बादको लागि राज्यको सम्पत्तिको गलत उपयोग किन गर्ने ?
दृश्यता :
सार्वजनिक
प्राथमिकता : आवश्यक
चरण :
खोलियको छ
कार्य :

" प्रतिलिपि अधिकार © २०२३ मेल्लेख गाउँपालिका, सबै अधिकार सुरक्षित. यो साईट मेल्लेख गाउँपालिका द्वारा सन्चालित छ । "