मुख्य समाचार:
गुनासोको स्थिति।
# | |
सिर्जना गरेको मिति : | ६ चैत २०८०, मङ्गलवार |
आर्थिक बर्ष : | 2080/81 |
स्रोत : | web |
वडा / कार्यालय : | मेल्लेख गाउँपालिका |
विभाग : | - |
विषय : | कृषि योग्य जग्गालाई सहरीकरण( बाटो देखाउने) |
विवरण : | नमस्ते अध्यक्ष ज्यू.! सर्वप्रथम गाउँपालिकाले यस्तो नयाँ Platform ल्याएकोमा धन्यबाद र बधाई छ। (मेरो गुनासो अथवा आग्रह) मेल्लेख गा.पा. 05 विन्धवासिनी चौखुट्टे बजारमा रहेको जग्गा सो ठाउँको जग्गा किनेर नामसारी गर्ने क्रममा उक्त जग्गा कृषि योग्य भएको कारणले नामसारी( कित्ताकाट) गर्न नमिल्ने (अंशबन्डा गर्न मात्र मिल्ने) र उक्त ठाउँको जग्गा कित्ताकाट गर्न गाउँपालिका को कार्यपालिकाले सूचना निकालें पछि मात्र कित्ताकाट हुने ( जिल्ला मालपोत कार्यालयले भनेअनुसार ) भएकोले उक्त विषयमाथि कार्यपालिकाले छलफल गरी चाँडो भन्दा चाँडो यो कामको थालनी हुनेछ भन्ने अपेक्षा गर्दछु। |
दृश्यता : |
सार्वजनिक
|
प्राथमिकता : | अति आवश्यक |
चरण : |
समाप्त गरिएको
|
कार्य : |
|