मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : ७ चैत २०८०, बुधवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वडा / कार्यालय : वाडा नं २
विभाग : -
विषय : Network problems
विवरण : मोहोदय: गुनासो गर्नुको कारण यो छ कि मेरो गाउँ मेल्लेख गा. पा. २ सानिखेत हो। मेरो गाउँमा network को धेरै आवश्यक छ । किनकि गाउँबाट बाहिर पढ्ने student लाई कुनै पनि documents पठाउनको लागि अथवा कुनै पनि आपतकालीन समस्या पर्दा network को problems ले फोन नलागेर झन् धेरै आपतकालीन अवस्थामा पुगेका धेरै मान्छेहरु छन् ।। त्यसैले गर्दा हाम्रो गाउँमा network धेरै आवश्यक छ|| गुनासो पोख्न पाएकोमा र गुनासो पोख्ने site. बनाएकोमा धेरै धन्यवाद
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
समाप्त गरिएको
कार्य :
  1. completed

    दुरसंचार क्षेत्र स्थानीय सरकारको मातहतमा नभएकोले यसका लागि पालिकाबाट पहल भई रहेको र फोन टावरको लागि सर्भ पनि भईसकेकाले NTC बाट प्रक्रियामा रहेको छ। धन्यवाद!

    2024-03-29 05:07:30 By Mellekh Rural Municplaity, Achham

" प्रतिलिपि अधिकार © २०२३ मेल्लेख गाउँपालिका, सबै अधिकार सुरक्षित. यो साईट मेल्लेख गाउँपालिका द्वारा सन्चालित छ । "