मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : २३ जेठ २०८१, बुधवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वडा / कार्यालय : मेल्लेख गाउँपालिका
विभाग : -
विषय : बजार अनुगमन बारे
विवरण : मेल्लेख गाउँपालिकामा उपाध्यक्षको काम करतव्य केहो जानकारी नभए कानुन पढनु। अनुगमन संयोजक को हुन्छ जानकारी गराईदिनु पड्यो नतर जापन कार्यक्रममा मेरो छोरो अधिवकता भन्दाछव तैलाई सिकाइ मागनु होला। चुनाव जीते देखि अहिल सम्मपन बजार अनुगमन गरको छैन् किन होला बजार अनुगमन गुणस्तर कसको जिम्मा हो। कित साफेका उपमेयरलाइ बोलाई अनुगमन गराउनु पड्यो आफनो सिद्धी नभय। आफै खुल्ला पेट्रोल बेचिरहेको छन लाजपन छैन अघिल्ला पलि आफना दोकानई कति डेट सक्याका सामान निकलेयो छियो यैपालिपन तेसाइ गर्याको होला कणाई भने शेेरे देउवा भन्दा कम नाई
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
समाप्त गरिएको
कार्य :
  1. completed

    सम्बन्धित निकायमा पेश गरिएको छ।

    2024-06-21 06:26:44 By Mellekh Rural Municplaity, Achham

" प्रतिलिपि अधिकार © २०२३ मेल्लेख गाउँपालिका, सबै अधिकार सुरक्षित. यो साईट मेल्लेख गाउँपालिका द्वारा सन्चालित छ । "