मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : २१ जेठ २०८१, सोमवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वडा / कार्यालय : वाडा नं ४
विभाग : -
विषय : एउटा हुलचेर उपलब्ध गराई पाउ भन्ने बारे
विवरण : मलाई व्लचेयर अति आवश्यक भएको कारणले गर्दा मलाई एउटा हुलचेयर उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। म जस्ता स्पाइनल कड इन्जुरी भएका व्यक्तिलाई सामान्य हस्पिटल व्हीलचेयर युज गर्न नमिल्ने भएको कारणले गर्दा मलाई एउटा रफ राइटर व्हीलचेयरको आवश्यक परेको हुँदा मलाई व्लचेयर उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु मेडिकल व्लचेयरमा चढ्दा घाउ अर्थात् बेडबाट चढ्न र झड्न अप्ठ्यारो हुने भएको कारणले गर्दा हो । रफ राइटर व्हीलचर भए मलाई ट्वाइलेटदेखि लिएर आफ्नो काम आफै गर्न सजिलो हुने भएको कारणले गर्दा। रफ राइटर हलचेयर उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु। साथै अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी हक अधिकारको बारेमा काम गर्ने कुनै संस्था छ कि छैन भन्ने कुरा पनि बुझ्न चाहन्छु। धन्यवाद
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
समाप्त गरिएको
कार्य :
  1. completed

    अन्य आवश्यक कागजात र निवदेन सहित पालिकामा पेश गर्नुहोला।

    2024-06-21 06:25:50 By Mellekh Rural Municplaity, Achham

" प्रतिलिपि अधिकार © २०२३ मेल्लेख गाउँपालिका, सबै अधिकार सुरक्षित. यो साईट मेल्लेख गाउँपालिका द्वारा सन्चालित छ । "