मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : १९ चैत २०८०, सोमवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वडा / कार्यालय : मेल्लेख गाउँपालिका
विभाग : Information Technology Center
विषय : शिक्षक
विवरण : मेल्लेख मा कति जना शिक्षक ले राजनीतिक गर्नु भएको छ यस्काे विषयमा मेल्लेख का ओडा अध्यक्ष र पालिका का अध्यक्ष मिलेर अनुगमन गर्नु पर्छ की नाई?? र शिक्षक ले राजनीतिक गर्न होकी पढाउने हो?? आखीर कैले सँग मेल्लेख मा एस्तै हुने हो ??एक एक शिक्षक काे नाम पठाउनु पर्ने होकी ?? सबैलाई हटायार न्यू राख्ने होकी आखीर कैले सँग शिक्षक ले राजनीतिक गरी राख्नु पर्ने हो?? सरकारी तलब र भत्रा खाएर स्कूल मा राजनीतिक गर्ने मिल्छ ?? मन्त्रालय मै उजुरी हाल्नु पर्ने होकी समय मै सबै लाई सचेत गराउने हो ?? त्यो तपाई हरुको काम 🙏की राजनीतिक गर्ने की विद्यालयमा अध्ययन गराउने
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
समाप्त गरिएको
कार्य :
  1. completed

    शिक्षा युवा तथा खेलकुद विकास ‍शाखालाई नियमनुसार आगामी प्रक्रियाका लागि निर्देशन गरिएको छ।

    2024-06-21 06:21:55 By Mellekh Rural Municplaity, Achham

" प्रतिलिपि अधिकार © २०२३ मेल्लेख गाउँपालिका, सबै अधिकार सुरक्षित. यो साईट मेल्लेख गाउँपालिका द्वारा सन्चालित छ । "