मुख्य समाचार:
गुनासोको स्थिति।
# | |
सिर्जना गरेको मिति : | १९ चैत २०८०, सोमवार |
आर्थिक बर्ष : | 2080/81 |
स्रोत : | web |
वडा / कार्यालय : | मेल्लेख गाउँपालिका |
विभाग : | Information Technology Center |
विषय : | शिक्षक |
विवरण : | मेल्लेख मा कति जना शिक्षक ले राजनीतिक गर्नु भएको छ यस्काे विषयमा मेल्लेख का ओडा अध्यक्ष र पालिका का अध्यक्ष मिलेर अनुगमन गर्नु पर्छ की नाई?? र शिक्षक ले राजनीतिक गर्न होकी पढाउने हो?? आखीर कैले सँग मेल्लेख मा एस्तै हुने हो ??एक एक शिक्षक काे नाम पठाउनु पर्ने होकी ?? सबैलाई हटायार न्यू राख्ने होकी आखीर कैले सँग शिक्षक ले राजनीतिक गरी राख्नु पर्ने हो?? सरकारी तलब र भत्रा खाएर स्कूल मा राजनीतिक गर्ने मिल्छ ?? मन्त्रालय मै उजुरी हाल्नु पर्ने होकी समय मै सबै लाई सचेत गराउने हो ?? त्यो तपाई हरुको काम 🙏की राजनीतिक गर्ने की विद्यालयमा अध्ययन गराउने |
दृश्यता : |
सार्वजनिक
|
प्राथमिकता : | अति आवश्यक |
चरण : |
समाप्त गरिएको
|
कार्य : |
|