मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : १७ चैत २०८०, शनिवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वडा / कार्यालय : वाडा नं ७
विभाग : -
विषय : रोडले गरेको क्षेति
विवरण : साफे देखि मेल्लेख सम्म जाने रोडले गरको ठुलो क्षेति पर्ती पालिका को ध्यान जाओस् मेल्लेख गाउ पालिका सिमाना सुरु हुने गेटको ठिक तल (सिम्पानि मा) बालुवा माटो भल पसेर खाने पानि तथा खेत पुरा ढाकेको हुदा नन्देगडा वडा मा जति गुनासो गरे पनि सुने जस्तै काम नगरि दिद्दा पालिकाले तेस्तो नगरोस् भन्दै मैले मेरो गुनासो राखे धन्यवाद 🙏
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
समाप्त गरिएको
कार्य :
  1. completed

    पुर्वाधार विकास शाखामा सम्बन्धित गुनासो समाधानका लागि प्रक्रीया बढाई सकेको छ।

    2024-06-21 06:17:34 By Mellekh Rural Municplaity, Achham

" प्रतिलिपि अधिकार © २०२४ मेल्लेख गाउँपालिका, यो साईट मेल्लेख गाउँपालिका द्वारा सन्चालित छ । "