मुख्य समाचार:
नेपालीमा गुनासो प्रबन्धन प्रणालीको विवरण सार्वजनिकमा: गुनासो प्रबन्धन प्रणाली एक प्राधिकृत र प्रभावी तरिकामा जनताको गुनासो र सुझावहरूलाई सुन्न, परिचयान गराउँदछ। यस प्रणालीले सरकार र संगठनहरूको गुनासोहरूलाई सजिलै प्राप्त गर्दछ र तिनीहरूको समस्याहरूलाई समाधान गर्दछ। यस प्रणालीको मुख्य उद्देश्य जनतामा जागरूकता पुर्याउँदैछ, तिनीहरूको समस्याहरूलाई बुझ्न, र उनीहरूको गुनासोलाई उचित समयमा परिचयान गराउँदैछ।

गुनासोको स्थिति।

#
सिर्जना गरेको मिति : ६ चैत २०८०, मङ्गलवार
आर्थिक बर्ष : 2080/81
स्रोत : web
वडा / कार्यालय : वाडा नं ३
विभाग : -
विषय : छाना र मेला को कहिले लालपुर्जा आउँछ
विवरण : 2078 साला माघ फागुन को महिना हो जति खेर कांग्रेस माओवादी एक भएर चुनाव गर्थे तो समय मा मेल्लेख का पुर्व अध्यक्ष ले भएको हो यो कांग्रेस माओवादी को ठगबन्ध लाई जिताउनु होस मेल्लेख को वडा न ३ का जन्ता का खर ले छोएका छाना र मेला हामी एक बर्ष मै जन्ता को हात मा लालपुर्जा दिन्छु अनि अर्को कुरा रिठ्ठा देखि वडा न ३ को कार्यलय हुँदै मेल्लेख को वडा न २ डाडा सिरि सम्म कालो पत्रे गर्छु भनेर भाषण गरेको मेरो कान मा गुनुमुनाइ रहेको छ यी शब्द अध्यक्ष ज्यु ले मुख ले बोल्नु भएको हो कि अरु कसै चिज ले मलाइ प्रष्ट गर्दिनु परो
दृश्यता :
सार्वजनिक
प्राथमिकता : अति आवश्यक
चरण :
खोलियको छ
कार्य :

" प्रतिलिपि अधिकार © २०२३ मेल्लेख गाउँपालिका, सबै अधिकार सुरक्षित. यो साईट मेल्लेख गाउँपालिका द्वारा सन्चालित छ । "